Home » मनोरञ्जन You are browsing entries filed in “मनोरञ्जन”

माफी मागेर गायक थापा छुटे

काठमाडौं, ५ कात्तिक । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक भएपछि गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको थियो । दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ । अबदेखि लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेर गीत नगाउने प्रतिबद्धता जनाएपछि गायक थापालाई छोडिएको हो । ’सार्वजनिक रुपमा उनले माफी मागेका छन । […]

Posted in मनोरञ्जन,समाज | Read More »

युओर्कमा हुने वल्र्ड नेपाली म्युजीक अवार्डको उत्कृष्ट १० लाई प्रमाणपत्र

काठमाडौं, १४ असोज । आउँदो नोभेम्बर २३ मा अमेरिकाको न्यूओर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमका बिच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरियो ।कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेम ध्वज प्रधानले नेपाली […]

Posted in मनोरञ्जन | Read More »

शारदा थापाको राजैले सार्वजनिक

शारदा थापाको राजैले बोलको तिज गित सार्वजनिक भएको छ । यस बर्ष सार्वजनिक भएको तिज गित राजैले बोलको गितलाई प्रेमदिप रामजालीले शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ । गितमा स्वयंम शारदाको स्वर छ भने भिडियोमा पनि उनको आफ्नै अभिनय रहेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन […]

Posted in मनोरञ्जन | Read More »

चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यही साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम र एक्सन मिश्रित ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् । फिल्मलाई राजेन्द्र […]

Posted in मनोरञ्जन | Read More »

चलचित्र बीर विक्रम २’ ले अभिनेत्री वर्षाको सफलताको यात्रामा

काठमाडौँ । फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि संवादविहीन छोटो भूमिका भएका कारण नायिका वर्षा सिवाकोटीको कुनै चर्चा भएन । यसपछि उनले लगातार फिल्म गरिरहेकी छिन् । तर, उनकै भाषामा भन्ने हो भने गर्नका लागि गरेको जस्तो मात्र भइरहेको छ । कुनैले वर्षाको करिअर सम्हाल्न सकेका छैनन् । झन् भत्काइरहेका छन् । यद्यपि, उनको हातमा […]

Posted in मनोरञ्जन | Read More »

थ्रिलर कथामा ‘पायल’ चलचित्र बन्ने

काठमाडौँ । थ्रिलर कथामा ‘पायल’ चलचित्र बन्ने भएको छ । फिल्मका लेखक समेत रहेका लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर फिल्म बनाउन लागेको बताए । कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरीलगायतको अभिनय रहनेछ । दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर […]

Posted in मनोरञ्जन | Read More »

कटरीनाको हरर फिल्म देखि टाढा रहने

काठमाडौँ । बलिउड अभिनेत्री कटरीना कैफ हरर फिल्म देखि टाढा रहेकी उनले बताइन् । प्रायः एक्सन र लभस्टोरी फिल्ममा काम गरिरहेकी अभिनेत्री कटरीना कैफले अहिलेसम्म हरर फिल्म भने गरेकी छैनन् । उनी आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँछिन् । उनी भन्छिन्, ’म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म […]

Posted in मनोरञ्जन | Read More »

चलचित्र ‘मारुनी’ को गीत सार्वजनिक

काठमाडाँै । चलचित्र ‘मारुनी’ को एक गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर रहेको गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत […]

Posted in मनोरञ्जन | Read More »

चलचित्र “प्रेम गीत ३” को लागि अडिसन

काठमाडौँ । चलचित्र “प्रेम गीत ३” को लागि अडिसन भएको थियो । चर्चित सिरिज “प्रेम गीत” को लागि २७१४ भन्दा बढी अडिसनमा हिस्सा लिन आएका थिए । आशुसेन फिल्मस् का क्रिएटिभ टिमको अगाडी गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, सय कडा दस कि करुणा श्रेष्ठ लगायत दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग र तमन्ना […]

Posted in मनोरञ्जन | Read More »

चलचित्र ‘जाइरा’ को टीजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जाइरा’ को टीजर सार्वजनिक भएको छ । अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भुमीका रहेको चलचित्रको टीजर भदौ ६ गतेको प्रदर्शन मिति तोक्दै बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् भने फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना […]

Posted in मनोरञ्जन | Read More »