Home » फोटोफिचर You are browsing entries filed in “फोटोफिचर”

सुनकोशीमा खसेर दुर्घटनाग्रस्त भएको बस निकालिँदै

दोलखाको मागेदेउरालीबाट काठमाडौँतर्फ आउँदै गर्दा सुकुटेस्थित सुनकोशीमा खसेर दुर्घटनाग्रस्त भएको बस आइतबार निकालिँदै । तस्बिरः देवराज सुवेदी

Posted in फोटोफिचर | Read More »

छठ पर्वको अवसरमा नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु

सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । तस्वीर ः कृष्ण न्यौपाने

Posted in फोटोफिचर | Read More »

एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ

हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा बोटमा करिव १५ देखि २५ किल्लोसम्म फल्ने र प्रतिकिल्लो एक सय २० देखि दूई सय सम्ममा बिक्री गर्ने गरिन्छ । तस्वीर रत्न श्रेष्ठ मनाङ २ […]

Posted in फोटोफिचर | Read More »

जुम्लाको सिंजामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी

१२ वर्ष वनबास र एक वर्ष गुप्तबासको समयमा तत्कालीन् खसराज्यको राजधानी सिंजास्थित जुम्लाको सिंजा पाण्डव गुफामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी । तस्वीर शुरबहादुर सिंह

Posted in फोटोफिचर | Read More »

सामूहिक रुपमा सयपत्री फूलको खेती

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा गरिएको सामूहिक फूलखेती । वैदेशिक रोजगारीबाट फर्किएर आएका ६ जना युवाले सामूहिक रुपमा सयपत्री फूलको खेती शुरु गरेका छन् । तस्वीर ः कृष्ण न्यौपाने

Posted in फोटोफिचर | Read More »

अन्नपूर्ण हिमालको मनोरम दृश्य

मनाङ जिल्लाको नासों गाउंपालिका ८, ताचै गाउँबाट बिहीबार देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । तस्वीर रत्न श्रेष्ठ

Posted in फोटोफिचर | Read More »

मनाङ नासों गाउँपालिका–८ ताचै होमस्टेमा आन्तरिक पर्यटकको स्वागतार्थमा बसेका बालबालिका । तस्बिरः नवीन लामिछाने

Posted in फोटोफिचर | Read More »

मुस्ताङबाट बिक्रीका लागि बागलुङमा ल्याएका च्याङ्ग्रा । यस वर्ष मुस्ताङ्गी च्याङग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म पर्ने बताएका छन् ।

Posted in फोटोफिचर | Read More »

राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका हरिण

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका हरिण ।

Posted in फोटोफिचर | Read More »

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर ।

Posted in फोटोफिचर | Read More »