वैदेशिक रोजगारीको बयासी लाख डलर राज्यकोषमा

कोलम्बो, १० माघ । श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा…

Read More

अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसङ्घीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घ, १० माघ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको…

Read More

अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

लस एन्जलस, ३ माघ । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ…

Read More

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित

लस एन्जलस, ३ माघ । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । सोमबार पनि…

Read More

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

वासिङटन, २६ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका…

Read More

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्रसिलिया, पुस २६ ।  ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार…

Read More

चीनद्वारा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

बेइजिङ, २६ पुस । चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले…

Read More

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

काबुल । अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५…

Read More

बन्दसूची रहेकाले उम्मेदवारी दिनुपूर्व नाम हटाउनुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन वा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्तिले यही वैशाख…

Read More