ग्लोबलआइएमई बैंकको थप६शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा

काठमाडौँ, २४ मङ्सिर । ग्लोबल आइएमई बैंकले गत साताथप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति२०७५मसिंर१९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिकावडा नं. २, चमडामा १०५औँ र सोहीदिनअजयमेरु गाँउपालिकाकैवडा नं. ६, देवलमा १०६औँ, मिति२०७५ मसिंर२० गते बिहीबार देखि बैतडीजिल्लाको दोगडाकेदारगाँउपालिकावडा नं. ४, बसालीमा १०७औँ र सोहीदिनदोगडाकेदारगाँउपालिकाकैवडा नं. २, काफलकोट बडीयामा १०८औँ र मिति२०७५ मसिंर२२ गते शनिबार देखि डोटी जिल्लाको पुर्वीचौकीगाँउपालिकावडा नं. ५, चौखुट्टेमा १०९औँ एव्म सोहीमितिमै पुर्वीचौकीगाँउपालिकावडा नं. १, शान्तिनगरमा ११०औँशाखारहित बैंकिङ्ग सेवासञ्चालनमाल्याएको हो ।यससगैं ग्लोबल आइएमई बैंकको शाखारहितबैंकिङ्ग सेवाको संख्या११० पुगेको छ । यि सबै शाखारहित बैंकिङ्ग सेवाहरुकोउद्घाटन स्थानीयजनप्रतिनिधि, बुद्घिजीवितथा स्थानीयवासीहरुको रोहवरमाभएको छ ।शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्नग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानियप्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याजभुक्तानीगर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीको महसुलभुक्तानीगर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवालिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यि क्षेत्रकाबासिन्दा बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबैक्षेत्ररवर्गसम्मबैंकिङ्गसेवाकोपहुँचपु¥याउनेउद्देश्यले१३२शाखा, १४१ एटिएम, ६एक्सटेन्सनकाउण्टर, १५ वटाराजश्व संकलनकाउण्टर र ११०शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्तआफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझसेवाप्रदानगर्दैआइरहेकोछ। त्यस्तैबैंकलेअत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेटबैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदानगर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *