ग्लोबल आइएमई बैंकलि. र नेपाल क्यान्सरहस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. बीच सम्झौता


काठमाडौँ, १३ मङ्सिर । ग्लोबल आइएमई बैंक लि. र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच मिति २०७५ मंसिर१३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।उक्त सम्भौतापत्रमानेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्षडा. सुदिप श्रेष्ठज्यू रग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख श्री रविन्द्र ढकालज्यूले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ।उक्त सम्झौतापश्चातनेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमाउपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट९म्भदष्त०, क्रेडिट९ऋचभमष्त०,प्रिभिलेज९एचष्खष्भिनभ०कार्ड लिएका बैैंकका ग्राहकतथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।ग्लोबल आइएमई बैंकले सबैक्षेत्ररवर्गसम्मबैंकिङ्गसेवाकोपहुँचपु¥याउनेउद्देश्यले१३२ शाखा, १४१एटिएम,६एक्सटेन्सनकाउण्टर, १५ राजश्व संकलनकाउण्टर,१०४शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्तआफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझसेवाप्रदानगर्दैआइरहेकोछ। त्यस्तैबैंकलेअत्याधुनिकप्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्गसेवा,इन्टरनेटबैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *