धान झाट्दै महिला

तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा धान झाट्दै महिला । पुरुषहरु रोजगारीको सिलसिलामा विदेश गएपछि पुरुषले गर्ने अधिकाश काम महिलाले गर्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *