ग्लोबल आइएमई बैंकलि. र बयोधाअस्पतालबीचसम्झौता

काठमाडौँ, ८ मंसिर ।ग्लोबल आइएमई बैंक लि. र बयोधा अस्पताल बीचमिति २०७५ मंसिर६गते अस्पतालले प्रदानगर्ने विभिन्नसेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।उक्त सम्भौतापत्रमाबयोधा अस्पतालका महाप्रबन्धक– सञ्चालनश्री उत्तमथापाज्यू रग्लोबल आइएमई बैंककाकार्ड बिक्रि, वितरण तथाप्रबद्र्घन विभागप्रमुखश्री रविन्द्र ढकालज्यूले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ।उक्त सम्झौतापश्चातबयोधा अस्पताल, बल्खुमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट९म्भदष्त०, क्रेडिट९ऋचभमष्त०,प्रिभिलेज९एचष्खष्भिनभ०कार्ड लिएकाबैैंककाग्राहकतथाग्लोबल आइएमई बैंककाकर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा७प्रतिशत सम्मछुट पाउने छन् ।ग्लोबल आइएमई बैंकले सबैक्षेत्ररवर्गसम्मबैंकिङ्गसेवाकोपहुँचपु¥याउनेउद्देश्यले१३२शाखा, १४०एटिएम,६एक्सटेन्सनकाउण्टर, १५ राजश्व संकलनकाउण्टर,१०४शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमाफर्तआफ्ना९ लाख५० हजार भन्दा बढि ग्राहकहरुमाझसेवाप्रदानगर्दैआइरहेकोछ। त्यस्तैबैंकलेअत्याधुनिकप्रविधियुुक्तभाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेटबैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदानगर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *