ग्लोबल आईएमई बैंक र एशियनलाइफइन्स्योरेन्स कम्पनीलि. बीच सम्झौता

काठमाडौँ, २७ कात्तिक । ग्लोबल आइएमई बैंक लि. र एशियनलाइफइन्स्योरेन्स कम्पनीलि.बीच मंगलबार ब्यान्कासोरेन्स(Bancassurance) सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का१३२वटै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियनलाइफइन्स्योरेन्स कम्पनीलि.काप्रमुखकार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा,एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १३२ वटा शाखा, १५ वटाराजश्व संकलनकाउण्टर,१४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्ककार्यालय मार्पmतआफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेकोछ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेटबैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझसेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइनलगायत कामुलुक बाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *