काठमाडौँ, १३ कात्तिक । प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठित उच्च स्तरिय कार्यदलले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिाजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । प्रा.डा. प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा प्रा.डा. टंकनाथ शर्मा, डा. सुनिलबाबु श्रेष्ठ, प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी, डा. हरि लम्साल सदस्य रहनुभएको थियो भने डा. मुकुन्दमणि खनाल सदस्य सचिव रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *