बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै

 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै । सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताउनुभयो । तस्बिरः माधव बेल्वासे÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *