गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गर्दै भक्तजन

 

कुशेऔँसीका दिन गोकर्णेश्वर नगरपालिका–४ स्थित वाग्मती किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गर्दै भक्तजन । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन यहाँ तर्पण, सिदा तथा पिण्डदान गरेमा २१ पुस्तासम्मका पितृको उद्धार हुने विश्वास छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *