पहिराले पर्वतसहित म्याग्दी, बागलुङ र मुस्ताङलाई जोड्ने सडक अवरुद्ध बनाएपछि

 

पहिराले पर्वतसहित म्याग्दी, बागलुङ र मुस्ताङलाई जोड्ने सडक अवरुद्ध बनाएपछि काठमाडौँमा उपचारका क्रममा निधन भएकी तारादेवी गिरीको शव आइतबार हेलिकप्टरमार्फत बेनीमा अवतरण गरिँदै । पोखरा–बागलुङ राजमार्ग अवरुद्ध हुँदा चार जिल्लाको जनजीवन कष्टकर बनेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *