चन्द्रागिरी हिल्सद्वारा सञ्चालित चन्द्रागिरी जिपलाइनमा रमाउँदै सर्वसाधारण

 

काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी हिल्सद्वारा सञ्चालित चन्द्रागिरी जिपलाइनमा रमाउँदै सर्वसाधारण । जिपलाइन गर्न प्रतिव्यक्ति रु ४०० शुल्ने लिने गरिन्छ । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *