श्रमदान गर्दै वाइसिएलका कार्यकर्ता

 

तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित खहरेमा बस्ती जोगाउन तटबन्धन निर्माणका लागि बिहीबार श्रमदान गर्दै वाइसिएलका कार्यकर्ता । गत असार दोस्रो साता खहरे खोलामा आएको बाढीले नौ घर विस्थापित भएका थिए । तस्वीर ः कृष्ण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *