पानी जमेर सडकमा बनेको आहाल

पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडक निर्माण कार्य समयमा पूरा नभएपछि बर्खामा परेको पानी जमेर सडकमा बनेको आहाल । गत असारमा कालोपत्रे निर्माण कार्य पूरा हुनुपर्ने ११ किलोमिटरको यो सडक निर्माण कार्य पूरा नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । तस्वीर ः रवीन्द्र काफ्ले÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *