१३ वर्षमै आमा बनेकी हसिना मिया

धादिङ जिल्ला घर भइ लमजुङमा बस्दै आउनुभएकी १३ वर्षमै आमा बन्नुभएकी हसिना मिया र उहाँका ७ दिनको छोरी । मस्र्याङ्दी नदीमा बालुवा बोक्ने क्रममा लभ गरेर २० वर्षिय आइतमान तामाङसँग बिवाह गर्नुभएका मियालाई आर्थिक अभाव हुँदा र संरक्षक नहुँदा यतिबेला विभिन्न समस्यामा पर्न थालेपछि सहयोगको पर्खाइमा रहनुभएको छ । यतिबेला मियाकी फुपुकी छोरी नविनाको सहयोगमा एक कोठामा बस्दै आउनुभएको छ भने, साँझ बिहान खानलाई अर्काकै भर पर्नु परेको छ । तस्वीर ः जनक श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *