नेपाली सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टिम

काठमाडौँबाट बुर्तिबाङ्गतर्फ जाँदै गरेको २४ जना यात्रु सवार बा ५ ख १५५३ नम्बरको बस बाग्लुङ्ग जिल्ला गलकोट नगरपालिका वडा नं. १ चौराहा नजिक दुर्घटना हुँदा नेपाली सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टिमले सख्त घाइते छ जनालाई थप उपचारको लागि धौलागिरी अञ्चल अस्पताल, बाग्लुङ्गमा पठाएको र बाँकी घाइतेहरुलाई प्राथमिक उपचार गरि स्थानीय निकाय तथा प्रहरीको सहयोगमा गन्तव्यस्थलतर्फ पठाएको जानकारी गराइन्छ । तस्वीर ः नारायण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *