बाढीको चपेटमा परेका मनाङबासीलाई खाद्यान्न वितरण

बाढीको चपेटमा परेका मनाङबासीलाई पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ, सङ्घीय सांसद कर्म घले र गण्डकी प्रदेश सांसदले आफ्नै व्यक्तिगत खर्चले खाद्यान्न लिएर आइतबार मनाङ पुगे । उहाँले जिल्लाका सबै घरपरिवरलाई कम्तिमा ५० किलोको दरले वितरण गर्ने जनाउनुभएको छ । तस्वीर ः नवीन लामिछाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *