खोप लगाउन शनिबार दिक्तेल बजारस्थित पोखरीमा भेला भएका सर्वसाधारणको भीड

कोरोना भाइरसविरुद्धको खोप लगाउन शनिबार दिक्तेल बजारस्थित पोखरीमा भेला भएका सर्वसाधारणको भीड । तोकिएको उमेर समूहका व्यक्तिका लागि आएको खोप पहुँचवाला व्यक्तिले लगाएको गुनासो आएको छ । तस्वीर ः केदार मगर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *