रोजगारीका लागि भारत जान आएका नेपाली


कैलालीसँगै सिमा जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाबाट शनिबार रोजगारीका लागि भारत जान आएका नेपाली । परिवारको लालनपालनका लागि भारत जानु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । तस्वीर ः तिलकराज ओझा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *