मजदूरीलाई खाद्यान्न सहयोग गर्दै मिग फाउण्डेशनका पदाधिकारी

म्याग्दीको बेनी बजारमा दैनिक मजदूर गरी जीविकोपार्जन गर्ने मजदूरीलाई खाद्यान्न सहयोग गर्दै मिग फाउण्डेशनका पदाधिकारी । जारी निषेधाज्ञाका कारण रोजगारी गुमाएका ३२ जना विपन्न मजदूरलाई नेपाल मगर सङ्घ म्याग्दीको अनुरोधमा फाउण्डेशनले खाद्यान्न सहयोग गरेको हो । तस्वीर ः धु्रबसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *