नर्स र स्वास्थ्यकर्मीप्रति सम्मान

 

वाग्मती, २९ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिसँगै जुध्दै मानवीय सेवामा समर्पित नर्स, स्वास्थ्यकर्मीलगायत सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।विश्व नर्स दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले प्रतिकूलावस्थामा पनि हजारांैंँ नर्स तथा स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा र अफ्ठ्यारालाई पर्वाह नगरी दिनरात बिरामीको हेरचाह र उपचारमा संलग्न हुनुभएकामा सम्मान व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *