जिउँदो खसी तथा बोका प्रतिकिलो रु ५५० मा बिक्री October 20, 2020फोटोफिचर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा सोमबार खसीबोका किन्दै सर्वसाधारण । सरकारी स्वामित्वको कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो रु ५५० मा बिक्री गरेको छ । तस्बिर ः रोशन सापकोटा÷रासस