प्रदेश नं १ को सबैभन्दा व्यस्त हिल स्टेशन सुनसान भेडेटार

धनकुटा र धरानको सीमा क्षेत्रमा रहेको प्रदेश नं १ को सबैभन्दा व्यस्त हिल स्टेशन सुनसान भेडेटार । नेपाली र सिमावर्ती भारतीय राज्य बिहार र पश्चिम् बङ्गालबाट आउने पर्यटक सङ्ख्या घटेपछि अहिले भेडेटार सुनसान जस्तै छ । पर्यटक आउँदा बस्ने होटल तथा लज भने कोभिड–१९ को सतर्कतासहित खुल्ला रहेको होटेल एसोशिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । तस्बिरः विराट अनुपम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *