ऐतिहासिक सम्पदा रानी पोखरीको सुन्दर दृश्य

भूकम्पले भत्काएपछि हालै निर्माण सम्पन भएको पुरातात्विक तथा ऐतिहासिक सम्पदा रानी पोखरीको सुन्दर दृश्य । बीचमा पानीको छायाँमा समेत देखिएको बालगोपालेश्वर मन्दिर । तस्बिर ः नारायण ढुंगाना÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *