ऐतिहासिक सम्पदा रानी पोखरीको सुन्दर दृश्य October 20, 2020फोटोफिचर भूकम्पले भत्काएपछि हालै निर्माण सम्पन भएको पुरातात्विक तथा ऐतिहासिक सम्पदा रानी पोखरीको सुन्दर दृश्य । बीचमा पानीको छायाँमा समेत देखिएको बालगोपालेश्वर मन्दिर । तस्बिर ः नारायण ढुंगाना÷रासस