सुदूरपश्चिम प्रदेशको गौरीफण्टा सीमा नाकामा बिहीवार भारत जान लामबद्ध नेपाली

सुदूरपश्चिम प्रदेशको गौरीफण्टा सीमा नाकामा बिहीवार भारत जान लामबद्ध नेपाली । भारतमा बढेको कोभिड—१९को सङ्क्रमणका कारण विगतमा स्वदेश फर्किएका नागरिक यहाँ मजदुरी गरेर जीविका चालाउन नसकेको भन्दै पुनः भारत जान लागेका छन् ।तस्वीरः सिद्धराज भट्ट÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *