कालोपत्रको काममा ढिलाइ हुँदा हिलाम्मे बनेको महुरे–फोक्सिङटार सडक

ठेकेदार कम्पनीको लापरवाहीले कालोपत्रको काममा ढिलाइ हुँदा हिलाम्मे बनेको महुरे–फोक्सिङटार सडक । भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले २०७७ साउन ११ गते सम्पन्न गर्ने गरी कालोपत्रको जिम्मा लिएपनि उक्त सडकको काम सम्पन्न भएको छैन । तस्वीर ः केदार मगर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *