फलफूल तथा तरकारी बिक्रीका लागि बस्दै महिलाहरु

तनहुँको व्यासनगरपालिका–३ महर्षिचोकस्थित चौतारी पेटीमा फलफूल तथा तरकारी बिक्रीका लागि बस्दै महिलाहरु । नगर प्रहरीले यसरी बसेर फलफूल तथा तरकारी बिक्री गर्न बन्देज गरेपनि लुकिछिपी उनीहरु बिक्री गर्दै आएका छन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *