काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । पेमा लामा÷ रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *