काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक September 20, 2020फोटोफिचर काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । पेमा लामा÷ रासस