शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश मार्ग मझगाँउमा राखिएको बाह्रसिंगाको मूर्ति September 20, 2020फोटोफिचर कञ्चनपुरको भीमदत्त नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश मार्ग मझगाँउमा राखिएको बाह्रसिंगाको मूर्ति । प्रवेश मार्ग नजिकैको चोकको नाम बाह्रसिंगा नामाकरण गरिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस