पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या August 19, 2020फोटोफिचर कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले रेप्टीकुलामा भत्काएको काठेपुल । पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ । तस्बीर ः दुर्गा देवकोटा÷रासस