पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या

कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले रेप्टीकुलामा भत्काएको काठेपुल । पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ । तस्बीर ः दुर्गा देवकोटा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *