कर्णाली नदीले तटबन्ध भत्काएपछि स्थानीयवासी अस्थायी बाँध निर्माण गर्दै August 19, 2020फोटोफिचर बर्दियाको राजापुर नगरपालिका–४ तिघ्रामा कर्णाली नदीले तटबन्ध भत्काएपछि स्थानीयवासी अस्थायी बाँध निर्माण गर्दै । तस्बिरः सरोज कामत÷रासस