कोरोनालाई जितेकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै

पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवारोग अस्पतालमा उपचार पश्चात आइताबार कोरोनालाई जितेकी पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै । तस्वीर ः हरि बास्तोला, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *