कोरोनालाई जितेकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै August 17, 2020फोटोफिचर पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवारोग अस्पतालमा उपचार पश्चात आइताबार कोरोनालाई जितेकी पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै । तस्वीर ः हरि बास्तोला, रासस