बिरामीलाई स्टेचरमा बोकेर त्रिशूली अस्पताल ल्याइँदै

नुवाकोटको विदुर नगरपालिका–१३ आमथाङ्गका बिरामीलाई स्टेचरमा बोकेर त्रिशूली अस्पताल ल्याइँदै । लगातारको वर्षाले पुष्पलाल–मध्येपहाडी राजमार्गको विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न कष्टकर बनेको छ । तस्वीर ः रामहरि न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *