घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै

लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको छ । तस्बिर ः देवराज सुवेदी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *