इलाममा चिया टिप्दै गरेका महिला श्रमिक August 13, 2020फोटोफिचर इलाम नगरपालिका वडा नं १ स्थित साँखेजुङमा चिया टिप्दै गरेका महिला श्रमिक । इलाम चिया टिप्ने काममा पुरुषभन्दा महिला श्रमिक बढी रहेका छन् । तस्वीर ः किरण पौड्याल, रासस