लकडाउन भएकाले इटहरीका बाहिरी र भित्री दुबै बजारमा मानवीय चहलपहल अत्यन्तै न्यून August 13, 2020फोटोफिचर इटहरी–४ बगैंचा टोल क्षेत्रबाट देखिएको सुनसान इटहरी र सुन्दर आकाश । साउन ३२ सम्म लकडाउन भएकाले इटहरीका बाहिरी र भित्री दुबै बजारमा मानवीय चहलपहल अत्यन्तै न्यून देखिन्छ । तस्वीर ः विराट अनुपम, रासस