दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच

नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका छन् । तस्वीर ः केदार मगर÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *