दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच August 13, 2020फोटोफिचर नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका छन् । तस्वीर ः केदार मगर÷रासस