पुल नहुँदा रु एक हजार तिरेर मोटरसाइकल तारिंदै August 13, 2020फोटोफिचर जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेखोलामा पुल नहुँदा रु एक हजार तिरेर मोटरसाइकल तारिंदै । तस्वीर ः हेमन्त केसी रासस