जिल्ला अस्पतालमा कुपोषणको उपचार गराउँदै

मुगु जिल्ला पश्मिम सोरु गाउँपालिका– ९ कालै गाउँकी २० बर्षीया हजारमती बिक १० महिनाकी छोरी सुनितालाई ५ दिनदेखि जिल्ला अस्पतालमा कुपोषणको उपचार गराउँदै । यही साउनमा मात्र मुगुमा ३४ बालबालिकामा कुपोषण देखिएको छ । तस्वीरः नृपेन्द्रबहादुर मल्ल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *