सुदूरपश्चिम प्रदेशसभा भवनको मूलद्वार डुबानमा August 11, 2020August 11, 2020फोटोफिचर गए रातिदेखिको अविरल वर्षाका कारण धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभा भवनको मूलद्वार डुबानमा । तस्वीर ः तिलकराज ओझा÷रासस