खलङ्गास्थित सेराडावमा लगाइएको इटालियन फूँजी जात स्याउ August 11, 2020August 11, 2020फोटोफिचर जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ भैरवनाथ मन्दिर परिसरको सेराडावमा लगाइएको इटालियन फूँजी जात स्याउ । बीस हजार वर्गमिटरमा तीन हजार ५०० स्याउको बिरुवा लगाइएको छ । तस्बिरः शुरबहादुर सिंह÷रासस