डुम्रे बजार नजिकै पहिराबाट बगेको भवन संरचना

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार नजिकै पहिराबाट बगेको भवन संरचना । गत असारको अन्त्यतिर भएको अविरल वर्षाका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन् । तस्बिर ःसानेबहादुर नेपाली÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *