म्याग्दीको बेनी नगरपालिका– २ गौश्वाराको तमानेमा मकैबारीमा सलह

म्याग्दीको बेनी नगरपालिका– २ गौश्वाराको तमानेमा मकैबारीमा सलह । विगत तीन दिनदेखि तमानेमा सलहले क्षति पुराएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेका छैनन् । तस्बिर ः धु्रवसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *