नदी तथा खोला किनारका बस्ती जोखिममा

तनहुँको व्यासनगरपालिका–४ स्थित सिमलचौरमा बुल्दीखोलामा आएको बाढीले जोखिममा परेको बस्ती । लगातारको वर्षाबाट आएको बाढीले यहाँको नदी तथा खोला किनारका बस्ती जोखिममा रहेका छन् । तस्वीरःसानेबहादुर नेपाली ÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *