जोरपाटी–सुन्दरीजल सडक जीर्ण

राजधानीको उत्तरपूर्वी भेगस्थित जोरपाटी–सुन्दरीजल सडक जीर्ण हुँदा सवारी आवागमनमा असहज अवस्था छ । बन्दाबन्दी खुले पनि सडकको अवस्थाकै कारण यहाँ बिरलै मात्र यातायात सञ्चालन हुने गरेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको पाँच वर्ष पूरा भएपनि काम सकिएको छैन । तस्वीर ः पूर्णप्रसाद मिश्र÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *