धरान उपमहानगरपालिका– १८ को अगुवाइमा बनेको धरानको पहिलो चेस पार्क

धरान उपमहानगरपालिका– १८ को अगुवाइमा बनेको धरानको पहिलो चेस पार्क । खेलकुद नगरी धरानलाई थप ब्रान्डिङ गर्न आफ्नो वडामा रहेको विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अगाडिको क्षेत्रमा नेपालकै पहिलो चेस पार्क बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *