फेवाफाँटमा हरियालीपूर्ण रैथाने जेठो बूढो धान

पोखरा महानगरपालिका–१८ फेवाफाँटमा हरियालीपूर्ण रैथाने जेठो बूढो धान । यस वर्ष मनसुन छिट्टै शुरु भएकाले किसानले धान जेठको पहिलो हप्तामै रोपेका थिए । तस्बिरः राधिका कँडेल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *