मागेन रगत एकथाेपा पनि काेभिड-१९ ले


अनाहकमै लिंदैछ ज्यान है काेभिड-१९ ले !!

दायित्व बाेध गराउँदै छ याे काेभिड-१९ ले
कर्तव्य बाेध गराउँदै छ याे काेभिड-१९ ले !!

सामाजिक मर्म बुझाउँदै छ काेभिड-१९ले
महत्त्व हरेककाे बुझाउँदै छ काेभिड-१९ले !!

सरल जीवन जीउ भन्दै छ काेभिड-१९ ले
महानता छ खाेज भन्छ याे काेभिड-१९ ले !!

ताण्डव देखाउँदै छ मानवमा काेभिड-१९ले
अस्तब्यस्त बनायाे जगत याे काेभिड-१९ले !!

रूपरंगनै के हाे देखाएन याे काेभिड-१९ ले
फेरिपनि ठम्याउ है भन्छ याे काेभिड-१९ले !!

भूधरातल नै थाहा भएन याे काेभिड-१९ले
अपनताे बिर्साउने रहेछ याे काेभिड-१९ ले !!

बालबृध्द,उँचनीच भन्दैन त काेभिड-१९ले
नरनारी मानवजाती जान्दैन काेभिड-१९ले !!

न अाकार नै देखायाे है याे काेभिड-१९ ले
न आधार नै  बनायाे  है याे काेभिड-१९ ले !!

नवप्रजाती भन्छ अाफूलाई काेभिड-१९ले
फ्लूवर्ण ठान्छ अाफूलाई याे काेभिड-१९ले !!

चाेक,माेड,बाटाे भन्दैन याे काेभिड-१९ ले
लेक,बेसी,भीर भन्दैन है याे काेभिड-१९ले !!

गुराँसकाे मनमाेहक देख्दैन काेभिड-१९ले
सुनाखरीकाे मा‌ैलिक बुझ्दैन काेभिड-१९ले !!

वनजंगल पाखा साेच्दैन याे काेभिड-१९ ले
हिमाल,पहाड,तराई भन्दैन  काेभिड-१९ ले !!

अहंकार नै काबुमा राख्दछ काेभिड-१९ ले
सद् ब्यबहर गर भन्छ अाज काेभिड-१९ ले !!

मान सम्मान गर भन्छ आज काेभिड-१९ ले
सामाजिकदूरीको थिति भन्छ काेभिड-१९ले !!

अनुसासित बन भन्छ अाज  काेभिड-१९ ले
तब बन दीर्घ जीवि भन्छ याे काेभिड-१९ ले !!

– प्रेमसागर कर्माचार्य
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *