यही जेठ १४ गते भएको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीको सङ्गमस्थल त्रिवेणी घाटस्थित बाढीले बगाएको पुल । पनौती वडा नं ९ बृद्धाश्रम अगाडि भिमसेनस्थान जोड्ने पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । तस्बिरः पेमा लामा÷ रासस